कलाक्षेत्रबाट राजनीतितर्फ प्रकाश सपुतको औपचारिक यात्रा सुरु
काठमाडौँ । गायक तथा अभिनेता प्रकाश सपुतले राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध हुँदै सक्रिय राजनीतिक यात्राको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत सोमबार सार्वजनिक जानकारीअनुसार उनले पार्टीका सभापति रवि लामिछाने र...