२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरामा सुकुम्वासीहरूको प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा मागसहित मसाल जुलुस

अ+ अ-

काठमाडौँ । विभिन्न स्थानमा रहेका सुकुम्वासी बस्ती हटाउने सरकारी तयारीप्रति असन्तुष्टि जनाउँदै देशका विभिन्न भागमा सुकुम्वासी समुदायहरूले आन्दोलन चर्काएका छन्।

यसैक्रममा आज पोखरामा सुकुम्वासीहरूले मसाल जुलुससहित प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालन)को राजीनामा माग गरेका हुन्।

आन्दोलनरत समूहले उचित व्यवस्थापनबिनै बस्ती हटाउने प्रयास भइरहेको आरोप लगाएका छन्। उनीहरूले वैकल्पिक आवास, जग्गा व्यवस्था र पुन:स्थापनाको स्पष्ट सुनिश्चितता नभएसम्म कुनै पनि बस्ती हटाउने प्रक्रिया स्वीकार्य नहुने अडान दोहोर्‍याएका छन्।

सरकारले विभिन्न स्थानमा रहेका अनधिकृत बस्ती व्यवस्थापन तथा हटाउने प्रक्रिया अघि बढाइरहेका बेला त्यसविरुद्ध सुकुम्वासी समुदायको असन्तुष्टि सार्वजनिक रूपमा बढ्दै गएको देखिएको छ।

0 Comments