२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिदमार्फत लगानी गर्न कानुनी बाटो खुला

अ+ अ-

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयले स्थानीय तहले प्रचलित कानुनी प्रक्रिया पूरा गरी कम्पनी दर्ता गर्न तथा कम्पनीको सेयर खरिदमार्फत स्वामित्व लिन सक्ने व्यवस्था स्पष्ट गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार सौर्य ऊर्जा लगायतका क्षेत्रमा कम्पनी स्थापना तथा लगानीका लागि विभिन्न स्थानीय तहबाट आएको अनुरोधलाई आधार मानी यस्तो निर्णय गरिएको हो ।

कार्यालयको मिति २०८३र०१र२५ को निर्णयअनुसार स्थानीय तहले आफ्नो आन्तरिक कानुन निर्माण गरी आवश्यक निर्णय गरेपछि मात्र कम्पनी दर्ता तथा सेयर खरिद प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था गरिएको छ ।

सूचनामा कम्पनी ऐन, २०६३ तथा सम्बन्धित प्रचलित कानुनको पूर्ण पालना अनिवार्य हुने उल्लेख गरिएको छ ।

कार्यालयले यस व्यवस्थाबारे सबै सरोकारवाला निकायलाई जानकारी गराउँदै कानुनी शर्त पूरा गरेर मात्र यस्तो लगानी र स्वामित्व सम्बन्धी कार्य गर्न आग्रह गरेको छ ।

0 Comments