२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. जगदीश प्रसाद अग्रवाल प्रधानमन्त्री शाहको अवैतनिक स्वास्थ्य सल्लाहकार नियुक्त

अ+ अ-

काठमाडौँ । वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षाका विज्ञ प्रा. डा. जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को अवैतनिक स्वास्थ्य सल्लाहकारको जिम्मेवारी दिइएको छ।

हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो। त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्व डीनसमेत रहेका डा. अग्रवालले अब सरकारलाई स्वास्थ्य नीति, जनस्वास्थ्यसँग सम्बन्धित चुनौती तथा चिकित्सा शिक्षाको सुधारका विषयमा परामर्श उपलब्ध गराउनेछन्।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार स्वास्थ्य क्षेत्रका अनुभवी विज्ञको संलग्नताले नीति निर्माण तथा सेवा सुधारमा प्राविधिक दृष्टिकोणबाट महत्वपूर्ण सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ। उनले आइओएमको नेतृत्व गरिसकेका अग्रवालले अवैतनिक रूपमा आफ्नो विशेषज्ञता र समय राज्यलाई समर्पण गर्ने बताइन्।

प्रधानमन्त्री शाहले सार्वजनिक स्वास्थ्य क्षेत्रलाई आफ्नो कार्यकालको प्रमुख प्राथमिकताका रूपमा अघि सारेको सन्दर्भमा यो नियुक्तिलाई नीतिगत रूपमा अर्थपूर्ण मानिएको छ।

नियुक्त डा. अग्रवालले सरकारबाट कुनै प्रकारको पारिश्रमिक वा आर्थिक सुविधा नलिई विज्ञका रूपमा मात्र सेवा प्रदान गर्ने व्यवस्था रहेको जनाइएको छ।

0 Comments