प्रेम आचार्य प्रकरणमा बालेनको पुरानो अभिव्यक्ति संसदमा उठ्यो, राज्यको भूमिकामाथि प्रश्न
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले नागरिक निराशा र आत्मदाहका घटनासँग जोडिएको प्रधानमन्त्री वालेन्द्र शाहको पुरानो अभिव्यक्ति प्रतिनिधि सभामा प्रस्तुत गरेका छन् । मुगुका २५ वर्षीय...