२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कमरेड ओली र प्रचण्डले एक्टिभ पोलिटिक्समा रहन्न भनेको दिन लेफ्ट मुभमेन्ट हुन्छ : घनश्याम भुसाल

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी संयुक्तका कार्यबाहक अध्यक्ष घनश्याम भुसालले अध्यक्ष भूसालले राजनीतिक पार्टीको नेतृत्वमै समस्या रहेको बताएका छन् ।

शनिबार बुटवलमा पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाली काँग्रेसमा गगन थापाको नेतृत्वले देउवाको विकल्प खोजेको जस्तै कम्युनिष्ट पार्टीमा विकल्प खोजेको बताए । कम्युनिष्ट पार्टीहरुमा केपी ओली र प्रचण्डले कुर्सी छाडेको दिन कम्युनिष्ट पार्टीहरुबीच एकता हुने उनको भनाई थियो ।

‘कमरेड ओली र कमरेड प्रचण्डले एक्टिभ पोलिटिक्समा रहन्न भनेको दिन लेफ्ट मुभमेन्ट एक हप्तामा एक हुन्छ’, भूसालले भने ।

नीति, सिद्धान्तका हिसाबले अलग हुनुपर्ने कुनै कारण नरहेको बताउँदै नेतृत्वमा मात्रै समस्या रहेको बताए । प्रचण्ड नेतृत्वको नेकपा माओवादी र माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी ढोकाबाट नभई व्यक्तिगत स्वार्थका कारणले झ्यालबाट एकता भएको बताए ।