सरकारको सुशासन अभियानमाथि एमालेको प्रश्न, राजनीतिक प्रतिशोधको आरोप
काठमाडौँ । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारले सुशासनको नाममा राजनीतिक प्रतिशोधको बाटो अपनाएको आरोप लगाएकी छन्। प्रतिनिधि सभा बैठकमा बोल्दै उनले कानुनी प्रक्रियामा समेत सरकारको शैलीप्रति प्रश्न...