राष्ट्रिय धान दिवसमा कृषि नीतिलाई किसानमुखी बनाउन सरकारसँग ‘प्रचण्ड’को आग्रह
काठमाडौँ । राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कृषि क्षेत्रलाई प्राथमिकतामा राखी किसान केन्द्रित नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन...