२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति पौडेलसँग बेलायती गोर्खा ब्रिगेड गेराल्ड नेतृत्वको शिष्टाचार भेट

अ+ अ-

काठमाडौँ । नेपाल भ्रमणमा रहेका बेलायती सेनाअन्तर्गत गोर्खा ब्रिगेडका कमान्डेन्ट मेजर जनरल गेराल्ड स्ट्रिकल्यान्डको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेको छ।

राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार भएको भेटमा मेजर जनरल स्ट्रिकल्यान्डसँगै डेभिड जे. रोविन्सन पनि सहभागी थिए।

उक्त अवसरमा नेपालका लागि बेलायतका राजदूतसमेत उपस्थित थिए। भेटका क्रममा मेजर जनरल स्ट्रिकल्यान्डले ‘ब्रिगेड अफ गुर्खाज’ को सन् २०२५ का लागि तयार पारिएको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष प्रस्तुत गरेका थिए।

राष्ट्रपति कार्यालयका अनुसार भेटमा नेपाल-बेलायतबीचको दीर्घकालीन सम्बन्ध, साझा हित तथा दुवै पक्षका चासोका विषयमा विचार-विमर्श गरिएको थियो। भेटघाट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले दिएका छन्।