राष्ट्रपति पौडेलसँग बेलायती गोर्खा ब्रिगेड गेराल्ड नेतृत्वको शिष्टाचार भेट
काठमाडौँ । नेपाल भ्रमणमा रहेका बेलायती सेनाअन्तर्गत गोर्खा ब्रिगेडका कमान्डेन्ट मेजर जनरल गेराल्ड स्ट्रिकल्यान्डको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार भएको भेटमा...