२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्धारित कार्यतालिका अनुसार नै निर्वाचन सम्पन्न हुने प्रधानमन्त्री कार्कीको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा निर्वाचन पूर्वनिर्धारित मिति र एउटै चरणमा सम्पन्न हुने स्पष्ट पार्दै आम नागरिकलाई आश्वस्त रहन आग्रह गरेकी छन्।

बिहीबार जनक शिक्षा सामग्री केन्द्रस्थित मतपत्र छपाइ केन्द्रको स्थलगत अनुगमनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रधानमन्त्री कार्कीले निर्वाचन प्रक्रिया तोकिएको समयमै अघि बढिरहेको बताइन्। उनले निर्वाचनका क्रममा देशका सबै भूभागमा मौसमसमेत अनुकूल रहने विश्वास व्यक्त गर्दै मतदाताले कुनै अवरोधबिनै मतदान गर्न सक्ने वातावरण सुनिश्चित गरिने उल्लेख गरिन्।

प्रधानमन्त्रीले निर्वाचन सम्पन्न भएपछि निर्वाचित प्रतिनिधि सभालाई विधिसम्मत रूपमा सरकारको जिम्मेवारी हस्तान्तरण गरिने र त्यसपछि वर्तमान सरकार कार्यमुक्त हुने बताइन्। निर्वाचन प्रक्रियालाई स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउन निर्वाचन आयोगका पदाधिकारीहरूले खेलेको भूमिकाको उनले सराहना पनि गरिन्।

उनका अनुसार निर्वाचनको विश्वसनीयता र समयपालनालाई सरकारको प्राथमिकतामा राखेर आवश्यक सबै तयारी अघि बढाइएको छ।