२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी पंक्तिलाई सक्रिय भूमिकामा जुट्न एमालेको आग्रह

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी पंक्तिलाई सक्रिय भूमिकामा जुट्न आग्रह गरेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको पत्रमार्फत सदस्यहरूलाई निर्वाचन अभियानमा संलग्न भई पार्टीलाई आवश्यक बहुमत हासिल गर्न योगदान दिन अनुरोध गरिएको हो।

सन्देशमा राष्ट्र निर्माणका लागि संसदीय बहुमत अनिवार्य रहेको उल्लेख गर्दै पार्टीका आधिकारिक उम्मेदवारहरूलाई जित दिलाउन सबै तहका सदस्यहरूको उत्साह, समन्वय र सक्रिय सहभागिताको अपेक्षा गरिएको छ। नेतृत्वको आह्वानले संगठनलाई एकताबद्ध बनाएर निर्वाचन प्रक्रियामा प्रभावकारी उपस्थिति जनाउने उद्देश्य राखेको देखिन्छ।

पार्टी स्रोतका अनुसार उक्त सन्देश देशभरका करिब ६ लाख ६३ हजार पार्टी सदस्यसम्म पुर्‍याइएको छ। निर्वाचनको तयारीलाई तीव्र बनाउने क्रममा पार्टी नेतृत्वले संगठनात्मक परिचालनलाई प्राथमिकतामा राखेको बुझिएको छ।