२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पब्लिक डिबेटका लागि तयार छु : केपी शर्मा ओली

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख दलका नेताहरूबीच सार्वजनिक बहस (पब्लिक डिबेट) का लागि आफू तयार रहेको बताएका छन्। आसन्न निर्वाचनको सन्दर्भमा सार्वजनिक बौद्धिक वृत्तबाट पारदर्शी बहसको माग उठिरहेको उल्लेख गर्दै ओलीले यस्तो बहसलाई सकारात्मक पहलका रूपमा लिएको बताएका हुन्।

ओलीले देश बनाउने र देश जलाउने प्रवृत्तिबीचको प्रतिस्पर्धाका रूपमा वर्तमान निर्वाचनलाई चित्रण गर्दै आफ्नो पार्टी नेकपा (एमाले) देश निर्माणको पक्षमा उभिएको दाबी गरेका छन्। उनका अनुसार चुनावी प्रचारका क्रममा फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइने सामग्रीमार्फत वास्तविक चरित्र लुकाउने प्रयास भइरहेकाले सार्वजनिक बहसको माग आएको हुनसक्छ।

ओलीले यस पटकको निर्वाचनमा ऐतिहासिक भूमिका खेलेका दल, अघिल्लो निर्वाचनमा उदाएका दल र हालै गठन भएका नयाँ दलहरूले समेत प्रधानमन्त्रीका उम्मेदवार तोकेर मैदानमा उत्रिएको उल्लेख गरेका छन्। यस्तो अवस्थामा देशको नेतृत्व गर्न चाहने दलहरूको एजेन्डा, विगतमा गरेका काम र आगामी कार्ययोजनाबारे सार्वजनिक रूपमा स्पष्ट हुनुपर्ने उनको भनाइ छ।

“देश निर्माणमा यसअघि के गरियो र अब के गर्ने भन्ने विषयमा आमनेसामने बहसको माग अत्यन्त सकारात्मक हो,” ओलीले भनेका छन्, “यस्तो पब्लिक डिबेटमा उभिएर हामीले के गर्‍यौँ र अब कसरी काम गर्छौँ भन्ने एजेन्डा प्रस्तुत गर्न म तयार छु।”

उनले निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत भएका सबै नेताहरूलाई सिधा प्रश्न सोध्न सकिने मञ्चमा उभिएर आफ्नो धारणा राख्ने प्रतिबद्धता समेत जनाएका छन्। साथै, सबै पक्षलाई सहभागी गराएर यस्ता सार्वजनिक बहस आयोजना गर्न उनले सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।