‘राजनीतिक स्थायित्वका लागि प्रमुख दलहरूसँग संवाद आवश्यक छ’ : ‘प्रचण्ड’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय राजनीतिक परिस्थिति सन्तुलित राख्न र संवैधानिक व्यवस्थाको संरक्षण गर्न प्रमुख राजनीतिक शक्तिहरूसँग संवाद अपरिहार्य हुन सक्ने बताएका छन्।...