२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवलपुर-१ मा काँग्रेसका उम्मेदवार बालकृष्ण घिमिरे कायम

अ+ अ-

काठमाडौँ।  नवलपुर क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार बालकृष्ण घिमिरे तोकिएका छन्। दुई दिनअघि  गजेन्द्रबहादुर आले र बालकृष्ण घिमिरेले काँग्रेस सभापति गगन थापाको हस्ताक्षर भएको टिकट ल्याएर दुवैले उम्मेदवारी दर्ता गराएका थिए। 

मुख्य निर्वाचन अधिकृतको कार्यालय १ का घिमिरे उम्मेदवार किटान भएको जानकारी दिएको छ। 

निर्वाचन कानुनको दफा १९ अनुसार पहिले दर्ता भएको नामलाई प्राथमिकता दिँदै घिमिरेलाई आधिकारिक उम्मेदवार घोषणा गरिएको कार्यालयको भनाइ छ। 

नवलपुर क्षेत्र नम्बर २ मा जनजाति महासंघका केन्द्रीय अध्यक्ष ओमघर्ती मगर उम्मेदवार बनेका छन्।  यहाँको दुई वटै निर्वाचन क्षेत्रमा ०७९ को निर्वाचनमा काँग्रेस उम्मेदवार निर्वाचित भएका थिए। 

उता पश्चिम नवलपरासी क्षेत्र नम्बर २ मा पनि यस्तै विवाद थियो।  त्यहाँपनि पहिले उम्मेदवारी दर्ता गराएका आधारमा काँग्रेसले भिमबहादुर थापा (भरत) लाई उम्मेदवार बनाएको छ।  यहाँ अर्का उम्मेदवारका दाबेदार देवेन्द्रराज कँडेल प्रतिस्पर्धाबाट बाहिरिएका छन्।