नवलपुर-१ मा काँग्रेसका उम्मेदवार बालकृष्ण घिमिरे कायम
काठमाडौँ। नवलपुर क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार बालकृष्ण घिमिरे तोकिएका छन्। दुई दिनअघि गजेन्द्रबहादुर आले र बालकृष्ण घिमिरेले काँग्रेस सभापति गगन थापाको हस्ताक्षर भएको टिकट ल्याएर दुवैले उम्मेदवारी...