२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनार्दनको गृह जिल्लामा माओवादीको भौतिक सम्पत्ति नेकपा र प्रलोपाले मिलेर प्रयोग गर्ने समझदारी

अ+ अ-

रुपन्देही । तत्कालीन माओवादीको बलियो आधार क्षेत्र भएको कर्णालीको रुकुम पश्चिममा पार्टी विभाजनपछि नेपाली कम्युनिष्ट पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टी बने पनि जिल्लाका नेताकार्यकर्ताहरुले यहाँका भौतिक संरचनाहरु मिलेर प्रयोग गर्ने समझदारी गरेका छन् ।

पार्टी विभाजनपछि एक पार्टीले अर्को पार्टी र त्यसका नेताहरुविरुद्ध अनर्गल प्रचार गर्नुका साथै कार्यालयमा समेत छिर्न नदिएको अवस्थामा नेता जनार्दन शर्माको गृहजिल्ला रुकुम पश्चिममा भने यस्तोखालको भद्र समझदारी लिखित रूपमै बाहिर आएको छ ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक गोविन्द रोका र प्रलोपाका संयोजक तथा आईएन फाउन्डेसनका प्रतिनिधि गोर्खबहादुर केसीले विगतमा एउटै पार्टीमा रहेको र भविष्यमा पनि सहकार्यको सम्भावनालाई मध्यनजर गरी भौतिक संरचना प्रयोगमा समझदारी गरेका हुन् ।