निर्वाचनका लागि काठमाडौँबाट गाउँ फर्किने यात्रुको चाप
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्नका लागि राजधानी काठमाडौँबाट आफ्नो गृह जिल्ला फर्किनेहरूको आज चाप रहेको छ। काठमाडौँका बसपार्कहरूमा यात्रुहरूको बाक्लो भीड देख्न सकिन्छ । रोजगारी, अध्ययन र...