काठमाडौँ। सोमबार जेनजीसँग हुने भनिएको राष्ट्रपतिसहित प्रधानमन्त्री मन्त्रीहरूको वार्ता नहुने भएको छ ।
राष्ट्रपति कार्यालयको फोन कुरेका जेनजी प्रतिनिधिले अहिलेसम्म कुनै खबर नआएको बताएका छन् ।
उता राष्ट्रप्रती कार्यालयले भने राष्ट्रपति अस्वस्थ भएपछि सोमबार बैठक नबोलाइएको बताएका छन् ।







