२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल एयरलाइन्सद्वारा जहाजको पार्टपुर्जामा कमजोरी पत्ता लगाउने प्रविधि जडान

अ+ अ-

काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्ना जहाजको मर्मतमा धातुजन्य पार्टपुर्जामा दरार वा कुनै कमजोरी पत्ता लगाउने ‘म्याग्नेटिक पार्टिकल इन्स्पेक्सन नन-डिस्ट्रक्टिभ टेस्ट’ (एनडीटी) प्रविधि लागू गरेको छ ।

जहाज, रेल, गह्रुँगा मेशिनरी र निर्माण उद्योगमा सुरक्षा र गुणस्तर सुनिश्चित गर्न एनडीटी प्रविधि लागू गरिन्छ । नियमित निरीक्षणले ठूलो दुर्घटना र महँगो मर्मत खर्चबाट उपकरणलाई जोगाउँछ ।

आज विज्ञप्ति निकालेर अब निगमको मर्मत कार्यको दायरा फराकिलो भएको नेपाल वायु सेवा निगमले जनाएको छ । साथै नेपाल नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार यो प्रविधि लागू गरिएको पनि निगमले जनाएको छ ।