नेपाल एयरलाइन्सद्वारा जहाजको पार्टपुर्जामा कमजोरी पत्ता लगाउने प्रविधि जडान
काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्ना जहाजको मर्मतमा धातुजन्य पार्टपुर्जामा दरार वा कुनै कमजोरी पत्ता लगाउने ‘म्याग्नेटिक पार्टिकल इन्स्पेक्सन नन-डिस्ट्रक्टिभ टेस्ट’ (एनडीटी) प्रविधि लागू गरेको छ ।...