कराइभित्र लुकाएर लैजान खोजिएको ५४ लाख रुपैयाँसहित नेपाल एयरलाइन्सका कर्मचारी नियन्त्रणमा
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५४ लाख ७१ हजार रुपैयाँ बराबरका विभिन्न देशका मुद्रा लुकाएर विदेश जान लागेका नेपाल एयरलाइन्सका एक कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको गढी...