२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरपालिकास्थित हाँडीगाउँमा फल्चा उद्घाटन

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकास्थित हाँडीगाउँमा फल्चा उद्घाटन गरिएको छ ।

शनिबार एक कार्यक्रमअन्तर्गत फल्चाको उद्घाटन गरिएको हो । फल्चा काठमाडौँ महानगरपालिका, वडा नम्बर ५, हाँडिगाउँको नरदेवमा फल्चा निर्माण गरी शुभारम्भ गरिएको हो ।

फल्चा उद्घाटन कार्यक्रममा बोल्दै कामनपा वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापतिले सांस्कृति सहर, सुन्दर महानगर बनाउने नीतिअनुसार आफूहरू अघि बढेको र सोही नीतिअनुसार हाँडिगाउँमा फल्चा उद्घाटन गरिएको बताए ।

‘सांस्कृतिक सहर, सुन्दर महानगर बनाउने नीतिअनुसार अघि बढेका छौँ । हाँडिगाउँमा नेपालभर पहिलो मानव बस्ती यहाँबाट भएको इतिहास पाइन्छ,’ उनले भने, ‘हामी यसलाई जीवन्त दिने कोशिसमा छौँ । यो लिच्छिवीकालीन सहर हो । यहाँ भएका सम्पदा जुन अवस्थामा थिए, त्यही अवस्थामा फर्काउनुपर्छ भनेर लागेका छौँ ।’

उनले हाँडिगाउँ लिच्छिवीकालीन सहर भएकाले पनि यसको सम्पदा पुरानै अवस्थामा फर्काउने गरी आफूहरू लागिपरेको बताए ।