काठमाडौँ महानगरपालिकास्थित हाँडीगाउँमा फल्चा उद्घाटन
काठमाडौँ । काठमाडौँ महानगरपालिकास्थित हाँडीगाउँमा फल्चा उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमअन्तर्गत फल्चाको उद्घाटन गरिएको हो । फल्चा काठमाडौँ महानगरपालिका, वडा नम्बर ५, हाँडिगाउँको नरदेवमा फल्चा निर्माण गरी शुभारम्भ...