२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेका केन्द्रदेखि सबै कमिटीमा ४० प्रतिशत कोटा नयाँ र युवालाई छुट्याउन सुझाव

अ+ अ-

काठमाडौँ । एमाले केन्द्रीय संगठन विभागका सचिव माधव ढुंगेलले हरेक महाधिवेशन र मातहत कमिटीका अधिवेशनहरुमा ४० प्रतिशत नयाँ तथा युवाबाट कमिटीमा निर्वाचित गर्ने व्यवस्था राख्न सुझाएका छन् ।

जारी केन्द्रीय कमिटी बैठमा विधानमाथिको छलफलमा भाग लिँदै ढुंगेलले ६० प्रतिशत वहालवाला केन्द्रीय कमिटी र ४० प्रतिशत नयाँ युवालाई प्रतिस्पर्धाको क्लस्टर छुट्याउन सुझाव दिएका हुन् । उनले प्रतिस्पर्धा पनि नयाँ र पूरानाबीच अलग अलग गराउन सुझाव दिएका छन् ।

ढुंगेलले कार्यकर्ता धेरै भएको र निर्वाचनको नजिक पार्टी रहेकाले केन्द्रीय कमिटी,प्रदेश कमिटी, आयोग र विभागहरुको संख्यामा लचिलो हुनुपर्ने बताए ।

ढुंगेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नविकरणको विषय प्रक्रियागत त्रुटी वा प्रक्रियामा नभएर उच्च राजनीतिक समझदारी तथा निर्णयको विषय हुनुपर्ने बताएका छन् ।