एमालेका केन्द्रदेखि सबै कमिटीमा ४० प्रतिशत कोटा नयाँ र युवालाई छुट्याउन सुझाव
काठमाडौँ । एमाले केन्द्रीय संगठन विभागका सचिव माधव ढुंगेलले हरेक महाधिवेशन र मातहत कमिटीका अधिवेशनहरुमा ४० प्रतिशत नयाँ तथा युवाबाट कमिटीमा निर्वाचित गर्ने व्यवस्था राख्न सुझाएका छन् । जारी केन्द्रीय...