सरकारले ट्रेड युनियन खारेज गर्ने मनसाय राखेको नराखेको मन्त्री यादवको प्रष्टीकरण
काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकारको ट्रेड युनियन खारेज गर्ने मनसाय नरहेको बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि, १०३०...