२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विवादित भूमि विधेयकबारे गृहमन्त्री लेखकद्वारा गगन थापा र श्याम घिमिरेसँग छलफल

अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले काँग्रेसका महामन्त्री गगन थापा र प्रमुख सचेतक श्याम घिमिरेसँग छलफल गरेका छन् ।

सिंहदरवारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा गृहमन्त्रीले महामन्त्री थापा र प्रमुख सचेतक घिमिरेसँग विवादित विधेयकहरूबारे छलफल गरेका हुन् ।

भेटमा सरकारले सदनमा पेश गरेको भूमि विधेयकबारे कुरा भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भूमि विधेयकको विषयमा सत्तारुढ दल एमाले र काँग्रेसबिच साझा धारणा बन्न सकेको छैन ।

सदनमा पेस गरेको विधेयक फास्ट्र ट्रयाकबाट पारित गर्नपर्ने एमालेको मत छ । तर, काँग्रेसका महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले संशोधन प्रस्ताव हालेका छन् । यसअघि पनि कार्यसूचीमा राखेको भए पनि काँग्रेसले आपत्ति जनाएपछि हटाइएको थियो ।

यस्तै, नेकपा एमालेका सांसदहरूले राष्ट्रियसभामा संघीय निजामती विधेयकमा हालेको संशोधन प्रस्तावमा पनि काँग्रेसका आपत्ति छ । एमालेका ५ सांसदले कुलिङ पिरियड नराख्ने गरी संशोधन प्रस्ताव राखेका थिए ।

काँग्रेसको यो प्रस्तावपछि हिजो नेता शेखर कोइरालाले आपत्ति जनाउँदै एमालेको दोहोरो कदमलाई देश, जनता, लोकतन्त्र र गठबन्धनलाई दिएको धोका भएको आरोप लगाएका थिए ।