२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षामन्त्री पन्तसँग बार काउन्सिलको परीक्षा फाराम भर्न नपाएका विद्यार्थीले भेटे 

अ+ अ-

काठमाडौँ । नेपाल खुला विश्वविद्यालयबाट एलएलबी उत्तीर्ण भएका विद्यार्थीले बार काउन्सिलको परीक्षामा सहभागी हुने वातावरण बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई आग्रह गरेका छन् ।

खुला विश्वविद्यालयको कुलपतिसमेत रहेका मन्त्री पन्तलाई भेटेर विद्यार्थीले ध्यानाकर्षण पत्र बुझाएका छन् । अधिवक्ता लाइसेन्स परीक्षाको फाराम भर्ने समय २१ असारसम्म मात्र छ ।

तीन दिन मात्र बाँकी भएकाले कुलपतिलाई भेटेर ध्यानाकर्षण गराएका हुन् । ‘विश्वविद्यालयको अभिभावक शिक्षा मन्त्री हो । आज भेटेर ध्यानाकर्षण गराएका छौँ । मन्त्रीज्यूले पहल गर्नुभएको छ,’ लाइसेन्स परीक्षा दिने तयारीमा रहेका नरेन्द्र सिजापतिले भने ।

अदालतले समेत परीक्षामा सामेल गराउन अन्तरिम आदेश दिए पनि काउन्सिलले पहिलो ब्याचका विद्यार्थीलाई मात्र सहभागी गराएर दोस्रो ब्याचका विद्यार्थीलाई परीक्षामा वञ्चित गराउन खोजेको विद्यार्थीको गुनासो छ ।