शिक्षामन्त्री पन्तसँग बार काउन्सिलको परीक्षा फाराम भर्न नपाएका विद्यार्थीले भेटे
काठमाडौँ । नेपाल खुला विश्वविद्यालयबाट एलएलबी उत्तीर्ण भएका विद्यार्थीले बार काउन्सिलको परीक्षामा सहभागी हुने वातावरण बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई आग्रह गरेका छन् । खुला विश्वविद्यालयको कुलपतिसमेत...