प्रदीप ज्ञवाली उपाध्यक्षमा नउठेपछि ओली प्यानलबाट रघुजी पन्तको उम्मेदवारी
काठमाडौँ । एमालेको संस्थापन पक्षबाट प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी नदिएपछि रघुजी पन्तले उनको ठाउँ लिएका छन् । उनी संस्थापन पक्षको प्यानलमा उपाध्यक्षको उम्मेदवार बनेका हुन् । उपाध्यक्षको आकांक्षी रहेका पन्तलाई...