२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६ जिल्लाका सिडिओ फेरिए

अ+ अ-

काठमाडौँ । ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) फेरिएका छन् । गृह मन्त्रालयले बिहीवार बिहान बाँके, रौतहट, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, नुवाकोटमा प्रमुख जिल्ला अधिकारी पठाएको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार बाँकेमा धर्मराज जोशी, रौतहटमा विनोद कुमार खड्का, सङ्खुवासभामा दिव्य राज पोखरेल, खोटाङमा नरहरि घिमिरे, ओखलढुङ्गामा विजयराज सुवेदी, नुवाकोटमा शशिधर घिमिरेलाई पठाइएको छ । यसैगरी नुवाकोटका प्रजिअ रामकृष्ण अधिकारीलाई गृह मन्त्रालयमा फिर्ता गरिएको छ ।

रौतहटमा पठाएका खड्का संखुवासभाको प्रजिअमा कार्यरत थिए ।

बुधबारसम्म दर्जनभन्दा बढी जिल्लाका प्रजिअहरूको सरुवाको तयारी भए पनि बिहीबार बिहानसम्म आइपुग्दा सरुवा सीमित भएर मात्र आधा दर्जन जिल्लामा पुगेको छ। डेढ दर्जनभन्दा बढी सहसचिवहरू ‘बरण्डा’ (अतिरिक्त) मा जिम्मेवारीविहीन बनेसँगै बढ्दो दबाबको बीचमा रिक्त रहेका जिल्लाहरूमा मात्र होइन, उपसचिव प्रजिअ रहेका जिल्लाहरूमा पनि सहसचिवलाई पठाउने तयारी थियो। तर तीव्र दबाबका कारण उपसचिवलाई प्रतिस्थापन गर्ने निर्णयमा मन्त्रालय पछि हट्न बाध्य भएको छ।

सम्बन्धित समाचार : सिडिओहरूको सरुवा तयारी, सहसचिवको दरबन्दीमा पठाइएका उपसचिवहरू फिर्ता गरिँदै

यद्यपि, मन्त्रालय स्रोतका अनुसार पहिलो चरणमा रिक्त स्थानहरू तत्काल भरिने योजना अनुरूप केही सहसचिवहरू खटाइसकिएको छ भने बाँकी सहसचिवहरूको व्यवस्थापन पनि केही दिनमै गरिने प्रशासन सिंहदरबार विशेष ब्युरोलाई जानकारी गराइएको छ।