२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद्का कर्मचारीले ओभरटाइमको सेवा सुविधा किन नपाउने भन्दै एमालेको प्रश्न ?

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले संसद सचिवालयका कर्मचारीले ओभरटाइम काम गरेको सेवा सुविधा कानूनअनुसार पाउनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सभामुखलाई सहयोग गर्नुपर्ने कर्मचारी बाहिर धर्नामा बस्नु सुखद् नभएको बताए ।

उनले भने, ‘संसद्का कर्मचारीले कोभिडपछिको कुनै पनि भत्ता पाउनुभएको छैन । उहाँहरूले ओभरटाइम काम गरेको भत्ता अहिले पनि नपाउने भन्ने त अन्याय हो नि ! अर्थ मन्त्रालय र अन्तका कर्मचारीले पाउने, अनि संसद्का कर्मचारीले चाहिँ किन नपाउने ? आज यहाँ देखिरहेका छौँ सभामुखलाई सहयोग गर्न बस्ने कर्मचारीहरू हुनुहुन्न । उहाँहरू बाहिर धर्नामा हुनुहुन्छ । संसदमा यो दृश्य उपस्थित हुनु आफैँमा दुखद् कुरा हो ।’

उनले सांसदहरूका लागि संसदमा ल्याइने पत्रिका समेत कटौती भएको बताए ।

उनले थपे, ‘बाहिर सांसदहरूलाई पढ्न भनेर जतिपनि अखबारहरू राखिन्थ्यो, अहिले त्यो पनि कटौती भएको छ । के हाम्रो मुलुकको आर्थिक अवस्था त्यति कमजोर भएको हो ? सांसदहरूलाई दिने पत्रिकापनि कटौती गर्ने अवस्थामा पुगेको हो र ?’

प्रतिक्रिया दिनुहोस