गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित, खानीसम्बन्धी विधेयकको प्रक्रिया रोकियो
काठमाडौँ । गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको मंगलबारको बैठक स्थगित भएको छ । बैठक सञ्चालनका लागि आवश्यक न्यूनतम सांसद संख्या नपुगेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक भदौ १ गतेसम्मका लागि स्थगित...