२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विवादित मन्त्रीहरूको राजीनामा माग्दा प्रधानमन्त्रीले संसद छले’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले आज पनि प्रतिनिधि सभा बैठकमा अवरोध जनाएको छ। 

 प्रतिनिधि सभा बैठक सुरु हुनेवित्तिकै प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले सिटबाट उठेर विरोध जनाएका थिए।

तीन मन्त्रीको राजीनामा अडान कायमै रहेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले राजीनामा या बर्खास्तीको मागसहित सदनमार्फत पुनः प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

जारी प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा एमाले प्रमुख सचेतक पदम गिरीले मन्त्रीहरूको विषयमा आफूहरूले उठाएको सवालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिनुपर्ने दोहोर्‍याए ।

 उनले लामो समयदेखि विवादित मन्त्रीहरूको बर्खास्तको माग गर्दा पनि सरकारले प्रतिपक्षको मागका विषयमा बेवास्ता गरेको आरोप लगाए।  एमाले सांसद गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस विषयमा संसदमा आएर जवाफ दिनुपर्नेमा उल्टै संसद छलेर बाहिर हिँडिरहेको आरोप लगाए।

उनले सरकार प्रतिपक्षको आवाज सुन्नका निम्ति तयार नभएको जिकिर गरे। ‘प्रधानमन्त्रीज्यूले यस्तो महत्त्वपूर्ण विषयमा संसदमा आएर जवाफ दिनुपर्ने ठाउँमा  बेवास्ता गरिरहनु भएको छ,’उनले भने,’उहाँ संसद छलेर बाहिर हिँडिरहनु भएको छ।’

नेता गिरीले ललितपुरको बालकुमारी घटनामा मुछिएका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला,टेरामिक्स काण्डमा मुछिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीलाई बर्खास्त गर्नुपर्ने माग गरे।

प्रतिक्रिया दिनुहोस