‘एमाले महाधिवेशन भाँड्न सरकारले षड्यन्त्र गर्दै छ’ : पदम गिरी
काठमाडौँ । नेकपा एमालेका नेता पदम गिरीले देशी विदेशी शक्तिको आडमा पार्टीको एघारौँ महाधिवेशन भाँड्ने षड्यन्त्र भएको आशंका गरेका छन् । सरकारमा रहेका व्यक्तिहरूले हिजो र अस्ति रातिसम्म गरेका भेटघाटले...