केन्द्रीय अनुसन्धान ब्यूरोलाई थप सशक्त बनाइने, विशिष्टीकृत अनुसन्धान टोली गठन गर्ने निर्णय
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीअन्तर्गत रहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई थप सशक्त र प्रभावकारी बनाउने निर्णय गरेका छन्। दोस्रो पटक गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दै पदबहालीका क्रममा उनले ब्यूरोको अनुसन्धान...