दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात


४ माघ २०८०, बिहिबार


काठमाडौँ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो । 

भिडियोमा प्रसाईँलाई मुक्का प्रहार भएको प्रस्ट देख्न सकिन्छ ।  

 ।

Tags :
प्रतिक्रिया दिनुहोस