यातायात कार्यालय बाराका निमित्त प्रमुख प्रहरी नियन्त्रणमा
काठमाडौँ । सेवाग्राहीमाथि कार्यालय परिसरमै हातपात गरेको आरोपमा यातायात व्यवस्था कार्यालय बाराका निमित्त कार्यालय प्रमुख चिन्तन आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ । करिब चार महिनाअघिको भनिएको घटनाको भिडिओ सामाजिक सञ्जालमार्फत...