२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरले ६५ जना थप नगर प्रहरी राख्ने

अ+ अ-

काठमाडौँ । काठमाडौँ  महानगरपालिकाले नगर प्रहरीमा जनसङ्ख्या थप गर्न थालेको छ।

नगर प्रहरीहरू विभिन्न क्षेत्रमा छरिएर काम गरिरहेकाले हाल रहेको जनशक्ति अपुग भएको भन्दै थप जवान भर्ना सुरु गरेको हो । काठमाडौँ महानगरपालिकाले यसअघि नेपाल प्रहरी र सशस्त्रका जवानमा भर्नाको नतिजामा वैकल्पिक सूचीमा रहेकाहरूलाई राख्ने उद्देश्यले सूचना गरेको थियो । जसअन्तर्गत ३५ जना मात्रै भर्ना भएको नगर प्रहरी एसपी दिनेश कुमार अर्यालले बताएका छन्।

‘सूचनाका आधारमा ३५ जना भर्ना हुनुभएको छ अब हामीले थप ६५ जना माग गरेका छौँ।’ उनी भन्छन्, ‘पहिले नेपाल प्रहरी जवानमा भर्नाको नतिजामा वैकल्पिक परेकाहरूलाई भनेका थियो अहिले चाहिँ आर्मीमा भर्नाको नतिजामा वैकल्पिक परेकाहरूलाई भनेका छौँ।’

उनका अनुसार हाल नगर प्रहरीमा पछिल्लो समय भर्ना भएका ३५ जना सहित ३ सय १७ जना कार्यरत रहेका छन्। नगर प्रहरी बलमा जवान, हबलदार, असई, सई, इन्स्पेक्टर, डीएसपी र एसपी गरेर स्थायी सेवायरत छन्। काठमाडौँको महानगर प्रहरी कार्यालय भवन सुरक्षा, वातावरण विभाग, हनुमान ढोका दरबार क्षेत्र, ट्राफिक तथा पार्किङ व्यवस्थापन, दमकल सेवा, पीएसओ, आन्तरिक प्रशासन, सडक पेटी व्यवस्थापन, मुद्दा तथा मेलमिलापलगायतका क्षेत्रमा प्रयोग भएको आर्यलाले जानकारी दिए।

फुटपाथ व्यवसायीलाई अभद्र र अमानवीय व्यवहार गर्ने ७ जना नगर प्रहरीलाई काठमाडौं महानगरले कारबाही गर्दै कम्पनीलाई फिर्ता गरेको छ । युनिक सेक्युरिटिजले महानगरलाई गत मंसिरमा १ सय ६२ जना जवान उपलब्ध गराउने सम्झौता गरेको थियो । उक्त सम्झौताअनुसार एक नगर प्रहरीबराबर प्रतिमहिना २० हजार ५ सय २३ रुपैयाँ महानगरपालिकाले उक्त कम्पनीलाई दिएको छ । कबोल गरेका १ सय ६२ मध्ये ८१ जनामात्रै महानगरले तोकेको मापदण्डभित्र परेका थिए । उनीहरुलाई करारमा लिइएको हो।

प्रतिक्रिया दिनुहोस