२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने सहमति

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) बैठकले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने सहमति भएको छ । 

सिंहदरवारमा बसेको तीन दलको बैठकले नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताएका छन्।

यद्यपि माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिको उम्मेदवारबारे अन्तिम निर्णय गर्न शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्ने भएका छन्।

सम्बन्धित समाचार : प्रचण्डले भोलि ओली र देउवासँग छलफल गर्ने

तीन दलीय बैठक पनि  बुधबार फेरि बस्ने भएको छ। सकेसम्म अन्य दलहरूसँग पनि बैठक बस्ने तीन दलका नेताहरुले बताएका छन्। काँग्रेस भने राष्ट्रपतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलामध्ये एक नाममा सहमति गर्ने गरी आन्तरिक बैठक तथा छलफल गरिरहेको छ।

भोलि बिहान नेपाली काँग्रेससहितको बैठक बस्ने भएको छ।

सम्बन्धित समाचार : चार दलको निर्णायक बैठक भोलि 

तीन दलको बैठकअघि माओवादीले जसपा र एकीकृत समाजवादीसँग छुट्टाछुट्टै छलफलसमेत गरेको थियो।

सम्बन्धित समाचार : सिंहदरवारमा मा‌ओवादी र जसपा नेताहरूबीच छलफल

बुधबार नेपाली काँग्रेस र माओवादीबीच भएको छलफलमा पुरानो पाँच दलीय गठबन्धन ब्युँताउने विषयमा अनौपचारिक समझदारी भएको थियो। 

सम्बन्धित समाचार : राष्ट्रपति काँग्रेसलाई दिनेगरी पुरानै गठबन्धन ब्युँताउने सहमति

प्रतिक्रिया दिनुहोस