५ दिनभित्र कीर्तिपुरको होल्डिङ सेन्टर खाली गर्न सुकुम्वासीलाई अल्टिमेटम
काठमाडौँ । सरकारले सबै होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई सरकारले दिने भनेको सेवा-सुविधा लिएर पाँच दिनभित्र बसेको स्थान खाली गर्न निर्देशन दिएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले...