राजस्व सचिव दंगालद्वारा पदभार ग्रहण « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

राजस्व सचिव दंगालद्वारा पदभार ग्रहण


२ भाद्र २०७९, बिहिबार


काठमाडौँ । राजस्व सचिव भएका रामेश्वर दंगालले पदभार ग्रहण गरेका छन्।

बिहीबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका विच उनले राजश्व सचिवको जिम्मेवारी सम्हालेका हुन् । गतसाता सरकारले तत्कालीन राजश्व सचिव कृष्णहरि पुष्करलालाई अर्थ सचिवमा सरुवा गरेसँगै सुदूर पश्चिम प्रदेश सरकारको प्रमुख सचिव रहेका दंगाललाई रिक्त पदमा सरुवा गर्ने निर्णय गरेको थियो ।

पदभार ग्रहणअघि उनलाई मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस