गृह मन्त्रालयमा नेतृत्व हस्तान्तरण, सचिव श्रेष्ठद्वारा पदभार ग्रहण
काठमाडौँ । गृह मन्त्रालयमा सरुवा भई आएका गृहसचिव राजकुमार श्रेष्ठले सोमबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले नव नियुक्त गृहसचिव श्रेष्ठलाई स्वागत गर्दै सफल...