दीपक भट्टको इन्स्योरेन्समा अर्थसचिव उपाध्यायकी श्रीमतीको १० हजार कित्ता सेयर, भन्छन्-‘वैध कमाइको लगानी हो’
काठमाडौँ । सम्पत्ति शुद्धीकरण कसुर अन्तर्गत अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका बिचौलिया दीपक भट्टसँग जोडिएको आर्थिक कनेक्सनबारे छानबिन भइरहेका बेला नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर संरचनामा अर्थसचिव डा. घनश्याम...