प्रचण्डमाथि बालेनको आक्रोश « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

प्रचण्डमाथि बालेनको आक्रोश


१ भाद्र २०७९, बुधबार


काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रति आक्रोश पोखेका छन् ।

मङ्गलवार राती सामाजिक सञ्जालमा एक भिडियोसहित पोस्ट गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका घरबेटी शारदा अधिकारीले ककनी, नुवाकोटको बाटो नबनाई दिएपछि शाहले आक्रोश पोखेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, ‘श्रीमान् प्रचण्ड ज्यू, उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमा अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ?

Tags :
प्रतिक्रिया दिनुहोस