राष्ट्रपतिसँग चिनियाँ नेताको शिष्टाचार भेट « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपतिसँग चिनियाँ नेताको शिष्टाचार भेट


२९ असार २०७९, बुधबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा सो शिष्टाचार भेटको भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस