सी जिनपिङका विश्वासपात्र लिउ पक्राउ
काठमाडौँ । चीन भावी विदेश मन्त्रीको दाबेदार मानिएका एक वरिष्ठ कूटनीतिज्ञ पक्राउ परेका छन् । चिनियाँ कम्युनिष्ट पाटी (सीपीसी)का विदेशी राजनीतिक दलहरूसँगको सम्बन्धको निरीक्षण गर्ने विभागका प्रमुख लिउ जियानचाओलाई हिरासतमा...