बाढीमा बेपत्ता शिक्षककी श्रीमतीलाई रोजगारी दिन माग
काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका शिक्षक द्वारिकाप्रसाद दंगालकी श्रीमतीलाई उनको रिक्त शिक्षक पदमा नियुक्त गर्न राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नीतिमा भण्डारीले सरकारसँग माग गरेकी छन् । मंगलवार प्रतिनिधि...