अर्थमन्त्री डा. वाग्ले भन्छन्-‘नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन’
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले हाल नोटबन्दी गर्ने विषयलाई नीतिगत विकल्पका रूपमा अघि नबढाएको स्पष्ट पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आयोजित नागरिक,...